Rule 7
बाँकी अन्तशुल्क रकम असुल उपर गर्न सकिने
अन्तशुल्क लाग्ने वस्तु वा सेवा बापत कसैले ऐन तथा यस नियमावली बमोजिम अन्तशुल्क रकम भन्दा घटी रकम वुझाएको देखिएमा अन्तशुल्क अधिकृतले निजबाट बा“की अन्तशुल्क रकम असुल उपर
गरी लिन सक्नेछ ।